दफा ३४
सम्पर्क मन्त्रालय
: प्रज्ञा प्रतिष्ठानले नेपाल सरकारसँग सम्पर्क राख्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत राख्नु पर्नेछ ।